Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रधानमन्त्री केपी ओलीका बुबाको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलियो

२०७६ बैशाख १ गते


बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ । ‘जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुरुवात कार्यक्रममा प्रधानमन्त्रीका बुबाको खाता खोलिएको हो ।

त्यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यकी आमा धनलक्ष्मी शाक्यको पनि राष्ट्रि वाणिज्य बैंकमा खाता खोलिएको छ । उनिहरु दुवैका खाता खोली बैंकले चेक प्रदान गरेको छ ।

Ad