Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

३ करोडको आइपीओ निष्काशन गर्दै नेशनल माइक्रोफाइनान्स

२०७३ जेष्ठ २६ गते

nationalनेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत सोमबार स्वीकृति दिएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले एनआईबिएल क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले स्वीकृति पाए पछि साधारण शेयर निष्काशनका लागि आह्वानपत्र जारी गर्ने तयारी सुरु गर्न लागेको क्यापिटलले जनाएको छ ।