Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘खोलौ बैंक खाता अभियान २०७६’ साथ दिदै एनआइसी एशियाले ल्यायो समृद्ध नेपाल सुखी नेपाली बचत खाता

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्ध सँग जोडौ नाता : सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै एनआइसी एशिया बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाईरहेको छ । सिएसआरमा महत्वपुर्ण योगदान पु-याउदै आईरहेको बैंकले २०७६ वैशाख १ गते देखि लागु हुने गरि उक्त वचत खाता सञ्चालनमा ल्याउन लागेकामे हो । उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १ सय रुपैयाँ नगद खातामा जम्मा गरिदिन छ ।

बैंकले हाल मुलुकभर रहेका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंक शाखा सञ्जालको हिसाबले मुलुककै सबैभन्दा ठूलो बन्न सफल भएको छ ।

Ad