Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गोरखाको पालुङटारमा प्रभु बैंकको नयाँ शाखा

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सरल र सहज ढंगले बैंकिङ सेवा प्रदान गर्न चैत्र २८ गते देखि पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । प्रभु बैंक पालुङटार नगरपालिकामा शाखा खोल्ने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

चैत्र २८ गते देखि सञ्चालनमा आएकोे पालुङ्गटार शाखा कार्यालबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्राप्त सहज पुग्ने अपेक्ष बैंकको रहेको छ । साथै पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Ad