Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हवाहुरी पीडितलाई कृषि विकास बैंकको सहयोग

२०७५ चैत्र २७ गते

बैंकिङ खबर । कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चैत्र १७ गते वारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट भएको ठूलो धनजनको क्षतीमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्र लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको हो ।

Ad