Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकको शेयर निष्काशन बन्द

२०७३ जेष्ठ २६ गते

green development bankग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको साधारण शेयरको निष्काशन तथा बिक्री बन्द भएको छ । बुधबारको बैंकिङ कार्यसमयपछि शेयर निष्काशन बन्द गरिएको बैंकले जनाएको छ । कम्पनीले प्रति शेयर १ सय रुपैँया अङ्कित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर जेठ २३ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।