Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी बैंकको डेबिट कार्डमा ५ प्रतिशत छुट

२०७३ जेष्ठ २५ गते

nmb bankएनएमबि बैंकले आफ्नो डेविट कार्डको प्रयोगमा ५ प्रतिशतको छुट योजना ल्याएको छ । भाटभटेनी सुपरमार्केटको कुनै पनि शाखाबाट एनएमबि बैंकको डेविट कार्ड प्रयोग गरि शपिङ्ग गरेमा ग्राहकले यो छुट योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ । नयाँ तथा पुराना ग्राहकलाई लाभान्वित हुनेगरि तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।