Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा हावाहुरी पीडितलाई सहयोग

२०७५ चैत्र २० गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाइ १ सय थान झुल, १ सय थान म्याट्रेस तथा १ सय थान टेन्ट सहयोग गरेको हो ।

Ad