June 7th, 2016

पश्चिमाञ्चल फाइनान्स खरिद गर्दै काष्टमण्डप डेभलपमेन्ट बैँक

kastamandapकाष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने भएको छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर पोखरेलले हस्ताक्षर गरेका छन् ।

काष्ठमन्डपले केही दिनअघि महाकाली विकास बैंकसँग पनि खरीद सम्झौता गरेको थियो ।