बैंकिङ खबर । अरुण तोस्रा् जलविद्युत आयोजनामा लगानी जुटेको छ ।। ९ सय मेगावाटको यो जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ ।
लगानी सम्मेलन २०१९मा तीन वटा बैंकले सतलज कम्पनीलाई ऋण दिने भएका हुन् । स्टेड बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नविल बैंकले ऋण दिने प्रतिवद्धता जनाएका छन् ।