Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल बैंकका सिइओ देवेन्द्रप्रताप शाहले पाए अवकाश

२०७५ चैत्र १२ गते

बैंकिङ खबर । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अवकाश पाएका छन्। ४ बर्षसम्मको कार्यकाल पुरा गरी शाहले चैत १२ गतेबाट अवकाश पाएका हुन्।

प्रमुख कार्यकारी अधिकृत शाहको अवकास पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।