June 6th, 2016

शिखर इन्स्योरेन्सले शेयरधनीसँग माग्यो डिम्याट खाता नम्बर

shikhar 1शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई दिएको २५ प्रतिशत बोनश शेयर जम्मा गर्न लगानीकर्तासँग हितग्राही खाता(डिम्याट एकाउन्ट) नम्बर माग गरेको छ । हितग्राही खाता नभएको अवस्थामा शेयरधनीहरुले बोनश शेयर भौतिक रुपमा प्राप्त गर्नेको लागि कम्पनीमा निवेदन दिनु पर्ने बताइएको छ ।
हेर्नुस् कम्पनिद्धारा जारी सुचना जस्ताको तस्तै :

shikhar