Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्टान्डर्ड चार्टर्डका शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर

admin २०७३ जेष्ठ २४ गते
सेयर:

standard charterdस्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । साथै, १९.२१ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७१/७२को नाफाबाट बोनस तथा लाभांस दिन लागेको हो । गत वर्ष बैंकले एक अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा एक अर्ब ८२ करोड रुपैयाँ थियो । बैंकमा स्टाण्डर्ड चार्टर्ड समूहको ७५ प्रतिशत र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।