March 17th, 2019

एनसीसी बैंकको नयाँ शाखा कञ्चनपुरको कृष्णपुरमा

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा नयाँ शाखा कार्यालयको औपचारिक रुपमा संचालन गरी कोरोबार संचालन गरेको छ ।

उक्त नयाँ शाखा कार्यालयको उद्घाटन कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले सयुक्त रुपमा गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]