March 15th, 2019

पोखरा फाइनान्सद्धारा बैंकिङ साक्षरता,सफा नोट अभियान -याली सम्पन्न

बैंकिङ खबर । पोखरा फाइनान्सले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा चैत्र १ गते बैंकिङ साक्षरता एवं सफा नोट अभियान ¥याली सम्पन्न गरेको छ । संस्थाको बाँझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त -याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा आई समापन गरिएको थियो ।

हाल फाइनान्सको चुक्ता पुँजी ८५.७२ करोड रहेको छ । वित्तीय संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु विस्तार थर्ने र थप १ एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने फाइनान्सले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]