Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा

२०७५ फाल्गुन २९ गते

बैंकिङ खबर । नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।

शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।

Ad