Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ऋणपत्र निष्काशनको माग गर्दै राष्ट्र बैंक पुग्यो माछापुच्छ्रे बैक

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ ।

बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न हो । ऋणपत्रको समय अवधि १० वर्षको हुने छ । राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति मागेर आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन बैंकले जनाएको छ ।

Ad