Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सहयोगी विकास बैंकले सुरु गर्यो एटिएम सेवा

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । सहयोगी विकास बैंकले आफ्नो आधुनिक सेवा विस्तार गर्ने क्रममा एटिएम सेवाको विधिवत शुभारम्भ गरेको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले गरे ।

यस बैंकको यो एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिने छ ।

हालसम्म बैंकले १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकमा अहिले ८५ हजार सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

Ad