Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धादिङवेसीमा नेपाल बैंकको नयाँ शाखा

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । नेपाल बैङ्कले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गवेसीमा नयाँ शाखा कार्यलयको स्थापना गरेको छ । हालसम्म बैंकले देशका ६१ जिल्लामा १ सय ५९ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटेलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको छ ।

Ad