Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सको साधारणसभा आज

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर । बेष्ट फाइनान्सको वार्षिक साधारणसभा आज हुने भएको छ । कम्पनीको २२ औं वार्षिक साधारण सभा ११ बजे युनाइटेड वल्र्ड टे«ड सेन्टर, त्रिपुरेश्वरमा हुने कम्पनीले जनाएको छ । 

सभामा मर्जर तथा एक्विजिशनको प्रस्ताव रहेको छ । सभाका लागि बुक क्लोज माघ २८ गतेदेखि फागुन ५ गतेसम्म बन्द गरिएको थियो ।
 

Ad