Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेवा बिकास बैँकको हकप्रद पारित, कहिले होला निष्काशन ?

२०७३ जेष्ठ १९ गते

sewaसेवा विकास बैंक लिमिटेडले १ कित्ता शेयर बराबर १.२ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैँकको मंगलबार सम्पन्न साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताज पारित गरेको हो । पुँजी वृद्धिका लागि हकप्रद निष्काशन गरेको बैँकले मर्जरबाट राष्ट्रियीतरको बिकास बैँकमा स्तरोन्नति हुने योजना बनाएको छ । बुटवलमा मुख्य कार्यालय रहेको यो बैंक क्षेत्रीयस्तरको विकास बैंक हो । 
 
बैंकले  गत बैशाख मसान्तसम्म चार अर्व ४५ करोड निक्षेप संकलन गरी तीन अर्व ९६ करोड कर्जा लगानी बैंकले यो अवधिमा ११ करोड ४९ लाख संचालन नाफा गरेको जानकारी साधारणसभामा दिइयो ।