February 14th, 2019

जनता बैंकका ग्राहक र कर्मचारीलाई मेडिसिटि अस्पतालले विषेश छुट प्रदान गर्ने 

बैंकिङ खबर। जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पताल बीच बैंकका कर्मचारी र ग्राहकलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार जनता बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ता र कर्मचारीहरुलाई ललितपुरको भंैसेपाटी रहेको मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]