Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

युनिभर्सल मेडिकल कलेज भैरहवाले ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट दिने 

२०७५ माघ २९ गते

बैंकिङ खबर। ग्लोबल आइएमई बैंक पाँच नम्बर प्रदेशका सम्पूर्ण ग्राहकलाई भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालले विभिन्न रोगको उपचारमा छुट दिने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएपछि ग्राहकरुले विशेष छुट सुविधा पाउने भएका हुन् । 

सम्झौता अनुसार अस्पतालमा उपचार गराउँदा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड लगायतका कार्डबाट भुक्तानी गरेमा अस्पतालले २० प्रतिशत सम्म छुन दिने छ । 

Ad