लक्ष्मी बैँकको सहायक कम्पनि लक्ष्मी लघुवित्त संस्थामा ६५ जनाका लागि जागिर खुलेको छ । संस्थाले कनिष्ट सहायक पदका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाल नागरिकले असार ५ गतेसम्म आवेदन फारम बुझाउनुपर्ने संस्थाद्धारा जारी विज्ञापनमा उल्लेख छ ।
हेर्नुस्, कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन जस्ताको तस्तै :