Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मेरो माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७३ जेष्ठ १९ गते

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा सहायकदेखि अधिकृत सम्मको पदमा जागीर खुलेको छ । नेपालका १० वटा बैँकद्धारा संयुक्त रुपमा प्रवद्र्धित यस संस्थामा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यथाशीघ्र संस्थाको मुख्य कार्यालय ललितपूरमा सम्पर्क गर्न सक्नुहुनेछ । आवेदन फारम संस्थाको वेवसाइट अथवा संस्थाको जुनसुकै कार्यालयबाट निशुल्क प्राप्त गर्न सकिन्छ । हेर्नुस्, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

meromero1