Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकको लहान शाखा स्थानान्तरण

२०७५ माघ २० गते

बैंकिङ खबर । सनराइज  बैंकले सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७ सय ५० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरे ।

साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका हुन् । 
हाल सन्राइज बैंकले मुलुकभर १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Ad