Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी हस्पिटलबिच सम्झौता

२०७५ माघ १८ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक   र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकका ८० वटा शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता गा्रहकहरुले ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । 

Ad