Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विद्यालयलाई सहयोग गर्यो सिर्जना फाईनान्सले 

२०७५ माघ १३ गते

बैंकिङ खबर । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको अति बिकट गोबरगाढा र मधबापुर स्थित सामुदायीक बिद्यालयका दलित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । कार्यक्रममा सञ्चालक सदस्य सुवास आचार्य र राजीब कुमार मिश्रको सहभागीता रहेको थियो । 

बिकट ठाउँका सामूदायीक बिद्यालयको बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेकोमा स्थानीयबासीले खुशी व्यक्त गरे । 
 

Ad