Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबिच बैंकास्योरेन्स सम्झौता 

२०७५ माघ १० गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत  राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुुसार बैंकका कर्मचारी, सेयरधनी समुुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने  छन् ।


 

Ad