Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

२०७५ माघ ४ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंककोे ५४औं वार्षिकोत्सबको अवसरमा  केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए । साथै, बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन गरेको छ । 

 बैंकले यसै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिता लगायत माघ ५ गते शनिबार वित्तीय चेतनामुलक कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ । 

    

Ad