January 17th, 2019

२३ प्रतिशत बोनस वितरण गर्दै सहारा विकास बैंक

बैंकिङ खबर । सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा विशेष प्रस्ताव समेत सभामा लैजाने भएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]