January 15th, 2019

राष्ट्रिय वाणिज्य बैंकको दुई नयाँ शाखा विस्तार 

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले कैलाली जिल्लाको धनगढी उप महानगरपालिका वडा न. ७ धनगढी स्थित क्याम्पसचोक र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. ६ बराहीचोक स्थित लेकसाईडमा नयाँ शाखा विस्तार गरेको छ । 

हाल बैंकले ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकलार्य बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । 

                                                                                    
     


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]