बैंकिङ खबर । माछापुच्छ्रे बैंकका नवनियुक्त डा. बिरेन्द्र प्रसाद महतोले सपथ ग्रहण गरेका छन् । बैंकको पौष २० गते बसेको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकाा डा. बिरेन्द« प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । बैंकको उक्त साधारण सभाबाट रोशन के.सी र गोपीकृष्ण न्यौपाने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
हाल बैंकले ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर, १११ वटा एटीएम र ५२ शाखा रहित बैकिङ सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकहरुमा बंैकिङ सुबिधा प्रदान गर्दै आएको छ ।