Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्णाली प्रदेशका दुर्गम ठाउँमा कृषि विकास बैंकका तीन नयाँ शाखा

२०७५ पुष २३ गते

बैंकिङ खबर । कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा शाखा विस्तार गरेको छ । बैंकले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका कुमालगाँउ, शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा नयाँ शाखा विस्तार गरेको छ । 

अन्य ठाउँमा शाखा विस्तारका लागि  कर्मचारीहरु खटाईसकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक नेपालगञ्ज र केन्द्रिय कार्यालय अभियानको रुपमा जुटिको बैंकले जनाएको छ । 

Ad