Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको नयाँ शाखाा कैलालीको मोहन्यालमा

२०७५ पुष २० गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २० गते कैलालीको मोहन्यालमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ ।

बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो । दुर्गम क्षेत्रहरु हुम्लाको सिमिकोट,डोल्पा मा समेत शाखा विस्तार गरिसकेको थियो । 

हाल बैंकले  ८१ बैंकिङ कार्यलय, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ इकाई मार्फत करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
 

Ad