बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पौष १७ गते रोल्पा जिल्लाको सुुनील स्मृति गाँंपालिका स्थित सुुलीचौरमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक अच्युुत प्रसाद प्रसाई र सुुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुुनेन्द्र घर्तिले संयुुक्त रुपमा गरेका गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका संचालक अच्युुत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्तीले कार्यक्रममा आफे मन्तव्य राखेका थिए ।
हाल बैंकले ७७ वटा बैंकिङ कार्यलय, २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।