Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग

२०७५ पुष १५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले  १३ औं बार्षिकोत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । 

साथै, बैंकले सोही अवसरमा १०० औ शाखा कास्कीको लामाचौरमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम आजबाट शुरु गरेको छ । बैंकले संस्थागत, सामाजिक उत्रदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा समेत बताएको छ ।

Ad