December 27th, 2018

एनआईसी एशिया बैकको Chatbot सञ्चालनमा,ग्राहकवर्गको जिज्ञासाको जवाफ तुरुन्तै

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई सुविधा दिने अभिप्रायले बैंकको सामाजिक संजाल acebook अन्तर्गत Chatbot संचालनमा ल्याएको छ ।  

साथी नामक उक्त Chatbot पौष १० गते बाट सञ्चालनमा आइसकेको छ । Chatbot मार्फत बैंकका सम्पुर्ण ग्राहकवर्गहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । 

हाल बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]