Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कैलाश विकास बैंकमा रोजगारीको अवसर, कसरी गर्ने एप्लाई ?

२०७५ भाद्र १९ गते

बैंकिङ खबर । कैलाश विकास बैंक लिमिटेडले इन्टरनल अडिट हेड र आईटी अफिसर माग गरेको छ । 

इन्टर्नल अडिटका लागि दुई वर्ष कार्यानुभव भएको सीए मागिएको छ । आइटी अफिसरका लागि इन्जिनियरिङको डिग्री भएको र पाँच वर्षको कार्यानुभव भएको कर्मचारी मागिएको छ । 

इच्छुक तथा योग्यता पुगेका र ३५ वर्ष उमेर नपुगेका नेपाली नागरिकलाई १६ सेप्टेम्बरभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । 

अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

http://www.kailashbank.com/career.php