Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रामोर मर्चेन्टले २० प्रतिशत नगद लाभांश दिने

२०७३ जेष्ठ १० गते

growmoreग्रोमोर मर्चेण्ट बैंकर लिमिटेडले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांशको प्रस्ताव पारित गर्नको लागि जेठ ३१ गते कम्पनिको सातौँ वार्षिक साधारण सभा बस्दैछ । साधारणसभा राजधानीपिस्थत होटल डेला अन्नपूर्णमा बस्ने बताइएको छ । सो साधारणसभाबाट पारित भएपछि कम्पनिका लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने जनाइएको छ ।