Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा रोजगारीको अवसर

२०७५ भाद्र १३ गते

बैंकिङ खबर । सनराइज बैंक लिमिटेडले ब्राण्ड मेनेजमेन्ट र मार्केटिङ प्रमुखका लागि भ्याकेन्सी खुलाएको छ । स्नातकोत्तर गरेको र पाँच वर्षभन्दा बढी मार्केटिङ तथा ब्राण्ड मेनेजमेन्ट सम्बन्धी काम गरेको व्यक्तिलाई आवेदन दिन आह्वान गरिएको छ । मार्केटिङमा स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिने बताइएको छ । अनुभव भने बैंकिङ नै हुनुपर्ने भनिएको छैन । आवेदन दिने म्याद ७ सेप्टेम्बरसम्म रहेको छ ।

आवेदन अनलाइनबाट दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

http://career.sunrisebank.com.np/apply/head-brand-management-and-marketing.html