Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर, अनुभव नचाहिने 

२०७५ भाद्र ११ गते

बैंकिङ खबर । ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा मेनेजमेन्ट ट्रेनी माग गरेको छ । यसका लागि कमर्स, ल, एकाउन्ट तथा मेनेजमेन्ट विषयमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता एवम् सीएहरुले आवेदन दिन पाउनेछन् ।

एप्लाई अनलाइनबाट गर्नुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  
https://vacancy.gibl.com.np/