बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि केही संख्यामा एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । प्लस टु उतीर्णले एप्लाई गर्न पाउने भ्याकेन्सीमा प्राथमिकता भने स्नातक उतीर्णलाई दिइनेछ । स्थानीय आवेदकलाई प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ । उमेर हद ३५ वर्ष तोकिएको छ ।
एप्लाई गर्ने म्याद २ सेप्टेम्बरसम्म रहेको छ ।
आवेदन अनलाइनबाट दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://merojob.com/assistant-level-8/