Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्ट जनरल मेनेजर, मेनेजर/सिनियर मेनेजर, माइक्रोफाइनान्स डिपार्टमेन्ट हेड र पोखरा शाखाका लागि ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट माग गरेको छ । ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्टबाहेकका पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २६ अगस्टसम्म रहेको छ । 

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

vacany_2075-08-10