बैंकिङ खबर । सिद्धार्थ बैंकमा जागीर खुलेको छ । बैंकले विभिन्न सात पदका लागि ११ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद २४ अगष्टसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।