Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर

२०७५ श्रावण २५ गते

बैंकिङ खबर । ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा जुनियर अफिसर एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । बैंकले कम्प्युटर साइन्स अथवा इन्जिनियरिङमा स्नातक गरेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । जुनियर अफिसर तथा सिनियर एसिस्टेन्ट पदका लागि चार वर्ष र एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट पदका लागि एक वर्षको अनुभव मागिएको छ । हाल कमर्सियल बैंकमा कार्यरत कर्मचारीलाई प्राथमिकता दिइने बताइएको छ ।

आवेदन दिने म्याद अगष्ट १४ अर्थात साउन २९ गतेसम्म रहेको छ । आवेदन अन लाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://vacancy.gibl.com.np/