Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकले माग्यो ९८ जना कर्मचारी

२०७५ श्रावण २३ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडमा ९८ जनाका लागि रोजगारी खुलेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलको २३ जना र एसिस्टेन्ट लेभलका ७४ जना कर्मचारी मागेको हो । बैंकले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको छ । एप्लाई गर्ने म्याद भदौ ६ गतेसम्म रहेको छ । 
पूरा भ्याकेन्सी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/14/mega-career-opportunities-8th-august-2018

आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/applications/detail/14/mega-career-opportunities-8th-august-2018