बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले विभिन्न चार पदका लागि कर्मचारी मागेको छ । बैंकले अफिसर, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । पूरा भ्योकन्सी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
आवेदन दिने म्याद १७ जुलाईसम्म रहेको छ । आवेदन ईमेलमार्फत दिनुपर्नेछ । आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
बैंकले लिखित परीक्षाको तयारीका लागि पाठ्यक्तम तथा अन्तर्वार्तामा समावेश गरिने अन्तरवस्तु पनि उपलब्ध गराएको छ । विषयवस्तु प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।