Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

२०७५ असार १३ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले उपत्यकाभि र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी मागेको छ । बैंकले अफिसर र एसिस्टेन्ट तहका कर्मचारी मागेको छ । आवश्यक कर्मचारीको संख्या तोकिएको छैन ।  

सिनियर अफिसर अफिसर जुनियर अफिसर पदका लागि एक वर्षको कार्यअनुभव मागिएको छ । जुनियर अफिसर सुपरभाइजर सिनियर एसिस्टेन्ट केन्द्रीय कार्यालयको सीएसडी डिपार्टमेन्टका लागि मागिएको छ । यसका लागि तीन वर्षको अनुभव हुनुपर्नेछ । त्यस्तै, सुपरभाइजर सिनियर एसिस्टेन्टका लागि एक वर्षको कार्यअनुभव मागिएको छ ।

आवेदन दिने म्याद असार १७ गतेसम्म रहेको छ ।  आवेदन इमेलमार्फत दिनुपर्नेछ ।