बैंकिङ खबर । सहारा विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले चार जना अधिकृत र तीन जना सहायक मागेको छ । अधिकृतका लागि स्नातक उतीर्ण र दुई वर्ष अनुभवी कर्मचारी मागिएको छ भने सहायकका लागि प्रवीणता उतीर्ण मागिएको छ । यसका लागि एक वर्षको अनुभव मागिएको छ । आवेदन दिने म्याद असार १५ सम्म रहेको छ ।
